NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

स्वास्थ्यको बढुवा : ११ औं तहमा पनि उम्मेदवार असफल

aकाठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवामा माग गरेभन्दा पनि कम कर्मचारी सफल भएका छन् ।  प्याथोलोजी समूहको प्रमुख कन्सल्टेण्ट प्याथोलोजिस्ट ११ औं तहको रिक्त दुई पदमा कार्यक्षमता मूल्यांकनद्वारा पूर्ति गर्न मन्त्रालयले प्रक्रिया थालेको थियो । जसमा डा. लिसा गौचन मात्र उत्तीर्ण भएकी छन् ।  त्यसैगरी जनरल नर्सिङ समूहको प्रमुख अस्पताल नर्सिङ प्रशासकमा पनि दुई पद रिक्त छन् । त्यसलाई पूर्ति गर्न स्वास्थ्यले प्रक्रिया थालेकोमा यसमा पनि एक जना मात्र बढुवाका लागि योग्य भएका छन् । वन्दना थापा प्रमुख अस्पताल नर्सिङ प्रशासक बढुवा सिफारिसमा परे पनि अर्को पदमा कुनै उम्मेदवार छनौट हुन सकेनन् । 

ताजा अपडेट

नेपालवाच विशेष