NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

साझाको साधारणसभा अन्तिम घडीमा आएर स्थगित 

  काठमाडौं । साझा यातायात सहकारी संस्थाको १४ औं साधारणसभा अन्तिम घडीमा स्थगित भएको छ ।    यसअघि साझाले ०७८ पुस ३० का लागि साधारणसभा मिति तय गरेको थियो । कोभिड–१९ महामारी नियन्त्रण निम्ति सरकारले सभा÷सम्मेलनमा रोक लगाएलगत्तै उसले अनिश्चित कालका लागि साधारणसभा स्थगित गरेको हो ।  सञ्चालक समितिको पुस २९ को बैठकले विशेष परिस्थितिका कारण साधारण सभा स्थगित गर्ने निर्णय गरेको साझाका सञ्चलक समितिद्वारा जारी सूचनामा उल्लेख छ । 

ताजा अपडेट

नेपालवाच विशेष