NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना भाइरस संक्रमण भएको छ । उनलाई आज संक्रमण पुष्टि भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  भानुलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको बताइएको छ ।