NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

उदयपुर क्षेत्र १ मा डा.खड्का विजयी

उदयपुर । उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता तथा परराष्ट्र मन्त्री डा.नारायण खड्का विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी नेतृ मन्जुकुमारी चौधरीलाई २ हजार ३ सय ७७ मतले पछाडी पार्दै विजयी भएका हुन । उनले ३१ हजार २ सय ६८ मत प्राप्त गरेका छन् ।