बाजुरामा सर्वदलीय बैठक बस्दै

बाजुरा । विहान ७ बजेको सर्वदलीय बैठकमा सहमित जुट्न नसकेपछी बाजुरामा अहिले फेरि सर्वदलीय बैठक सुरू भएको छ ।
हिजो बसेको बैठकमा सबै दलका प्रतिनिधि भेला नभएपछि बैठक विहान ७ बजेलाई बोलाईएको थियो ।
तर विहानको बैठकमा पनि सहमति हुन नसकेपछि अहिले ११ बजे पुन बैठक बस्नु परेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।
प्रतिक्रिया