NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढ्यो

काठमाडौं ।सोमबार रातीबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य नेपाल आयल निगम लिमिटेडले बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपयाँले वृद्धि भएको छ ।
अब काठमाडौं उपत्यकामा पेट्रोल १ सय ७८ रुपैयाँ तथा डिजेल तथा मट्टितेल समान १ सय ६१ रुपैयाँ प्रतिलिटर पर्ने छ ।