NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १७ गते

विश्वकप फाइनलः टस जितेर भारतले ब्याटीङ रोज्यो

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको फाइनल खेलमा भारतले टस जितेर दक्षिण अफ्रिकाविरुद्ध ब्याटीङ रोजेको छ । सेमिफाइनलमा पहिले ब्याटीङ गरेको भारतले इंल्याण्डलाई सहज रुपमा पराजित गरेको थियो ।
दुवै टिम प्रतियोगितामा अपराजित छन् । खेल वेष्ट इन्डिजको ब्रिजटाउवनमा हुन लागेको छ ।