कम्बोडियाको टेलिकममा लगानी छ भनेर हल्ला फिजाउने प्रचण्ड हुन्- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले कम्बोडियामा मेरो लगानी भएको हल्ला फिजाएको आरोप लगाएका छन् ।
नेकपा एमालेका बागमती प्रदेशका वडा अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले कम्बोडियाको टेलिकममा ३२ अर्ब आफ्नो लगानी भएको हल्ला फिजाएको र माधव नेपाल र झलनाथहरु त्यसको पछाडी कुदेको आरोप लगाएको बताएका हुन् ।
उनले- कम्बोडियाको टेलिकममा ओलीको ३२ अर्ब छ भनेर हल्ला भिजाउने प्रचण्ड हो । त्यसको पछाडी कुद्ने माधव नेपाल र झलनाथ खनाल हुन् । के त्यो साचो कुरा हो ? साचो भए ३२ अर्ब मैले टेलिकममा लगेको थाहा हुदैन थियो ? त्यसको हिसाब सबै खुलस्त हुन्छ त ।’
ताजा अपडेट
-
गभर्नर डा. पौडेल सेयर बजारप्रति नरम, घटाए सेयर धितो कर्जाको जोखिम भार
-
गत साउनदेखि हालसम्म ४३० पर्यटकले अवलोकन गरे बाँके राष्ट्रिय निकुञ्ज
-
यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था (पूर्णपाठ)
-
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता
-
भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
प्रतिक्रिया