नेपाल आइपुगे भारतीय विदेश सचिव श्रृंगला
काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगला काठमाडौं प्रस्थान आइपुगेका छन् । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा औपचारिक भ्रमणमा आएका उनी बिहीबार चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विदेश सचिव श्रृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
ताजा अपडेट
-
आज कहाँ–कहाँ पर्छ पानी ?
-
आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु
-
जयविरको समाचारमा देउवा सचिवालयको चिन्ता, तर शेरबहादुरको सम्पत्ति विवरणमा झन ठूलो प्रश्न
-
सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
-
चिनीको मूल्यमा स्थिरता कायम गर्न रास्वपाको माग
प्रतिक्रिया