के नेपालमा दिइएको कोभिशिल्ड प्रभावकारी छ ? यसाे भन्छन् विज्ञहरू [भिडियो]

https://youtu.be/vESTmgteI2Y काठमाडौं । पछिल्लो समय कोभिड–१९ (कोरोना भाइरस)विरुद्ध नेपालमा दिइएको कोभिशिल्ड खोपको प्रभावकारिताबारे चर्चा परिचर्चा हुँदै आएको छ। कसैकसैलाई खोप लगाएपछि ज्वरो आउने, कमजोरी महसुस हुने जस्ता समस्या देखिएपछि यसको प्रभावकारिताको विषयमा प्रश्न उठेको हो। तर, विज्ञहरू भने ढुक्क भएर खोप लगाउन सबैमा आग्रह गर्छन्। कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरूसम्म पुर्याउनुपर्ने उनीहरूको जोड छ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया