त्रिविमा ६ सय जनालाई पढाउने अवसर खुल्यो

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले झण्डै ६ सय विभिन्न प्राध्यापकमा आवेदन माग गरेको छ । आयोगले विज्ञापन गरी १४ जना प्राध्यापक, २४ जना सह–प्राध्यापक र पाँच सय ५० जना उप–प्राध्यापक पदमा खुल्लातर्फ दरखास्त आह्वान गरेको हो । आयोगले गणित, अंग्रेजी, अर्थशास्त्र, व्यवस्थापन, प्राणीशास्त्र, क्लिनिकल माइक्रोबाइलोजी, कानून, भाैतिकशास्त्र, राजनीतिशास्त्रसहितका विभिन्न विषयमा प्राध्यापक माग गरेको हो । विज्ञापनमा अनलाइनबाट पनि आवेदन दिन सकिने आयोगले जनाएको छ ।
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया