प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूद्वारा केपी ओलीको प्रतिमामा जुत्ता प्रहार [फोटो/भिडियाे]

काठमाडौँ –प्रचण्ड– माधव नेपाल समूहको अनेरास्ववियूका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिमामा जुत्ता हानेका छन् । https://youtu.be/_oMEU6NyhJw उनीहरूले नारायणहिटी दरबार अगाडि प्रतिगमको विरोध भन्दै जुत्ता हानेर प्रदर्शन गरेका हुन् केपी ओलीको प्रतिमा बनाएर त्यसलाई प्रतिगमन भन्दै जुत्ता प्रहार गरेका हुन्। प्रतिगमनको विरोधमा आफूहरूमात्र नभइ अब आम नेपाली जनताले जुत्ता प्रहार गर्ने उनीहरूको भनाइ छ ।
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया