NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

राष्ट्रिय अनुसन्धान विभागमा १०४ पदमा जागिर खुल्याे

राष्ट्रिय अनुसन्धान विभागले नयाँ कर्मचारी भर्नाका विज्ञापन आह्वान गरेकाेछ। विभागले २१ अनुसन्धान अधिकृत, ३२ अनुसन्धान सहायक र ५१ सहायक सूचक गरी १ सय ४ जना कर्मचारी मागेकाे हाे। अनुसन्धान अधिकृतकाे न्यूनतम याेग्यता स्नातक, अनुसन्धान सहायकका लागि प्रविणता प्रमाणपत्र र सहायक सूचकका लागि कम्तिमा एसईई वा एसएलसी तह उत्तीर्ण हुनुपर्नेछ।