संवैधानिक इजलासमा दुई पक्षबीच विवाद, आइतबारसम्म सुनुवाइ स्थगित
काठमाडौं । संसद् विघटन र सरकार गठन सम्बन्धमा भइरहेको सुनुवाइका क्रममा संवैधानिक इजलासमा विवाद भएको छ । संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद हो । विवाद भएपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको छ । नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो ।
ताजा अपडेट
-
मस्तिष्कघातबाट गाउँपालिका अध्यक्षको निधन
-
घरेलु कामदार रोक्न भिजिट भिसामा कडाइ
-
मनसुनको गति सुस्त, देशभर फैलन अझै एक साता लाग्ने
-
नेपालसँगको टी–२० क्रिकेट विश्वकपको विश्व रेकर्ड सोमबार नै तोडियो
-
रवि लामिछानेको मुद्दामा मंगलबार सुनुवाई हुने, फैसलाले सरकारको भविष्य नै तलमाथि हुने
प्रतिक्रिया