कोरोनाबाट ३ जनाको मृत्यु

काठमाडौं । कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । बाँकेको भेरी अस्पतालमा उपचाररत तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुल्सीपुरका ८१ वर्षीय पुरुष, दाङका ४५ वषीय पुरुष र तुलसीपुर-१६ का २६ वर्षीय पुरुष छन् । उनीहरुको गएराती निधन भएको हो ।
प्रतिक्रिया