NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

२८ मंसिरमा नेकपाको पुनः स्याथी समिति बैठक बस्ने, पाँच पुसमा बस्नेगरि सर्‌याे केन्द्रीय समिति बैठक

नेकपा स्थायी समितिको बैठक सकिएको छ । बिहीवार पार्टी कार्यालय धुम्बाराहीमा दुई बजेदेखि बसेको डेढ घण्टा बसेर सकिएको हो । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसेको थियो । एक सातापछि नेकपाको पुनः स्याथी समिति बैठक बस्ने र पुस पाँच गते केन्द्रीय समिति बैठक बस्ने निर्णय पनि आजकाे बैठकले गरेकाे छ ।