यी हुन् प्रचण्ड–नेपालले छानेका ६८ जिल्लाका अध्यक्ष र सचिव [सूचीसहित]

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव छानेको छ । आइतबार मात्रै सो समूहले पार्टीमा पूर्व माओवादी र पूर्व एमालेलाई ५०५० प्रतिशत हिस्सा हुने गरी पार्टीका संरचनालाई पूर्णता दिने मापदण्ड बनाएको थियो । प्रदेशका पदाधिकारीहरूसँग परामर्श गरेपछि बाँकी रहेका १२ जिल्लामा पनि छिट्टै नाम सिफारिस गर्ने नेकपाले जनाएको छ । यी हुन् ६८ जिल्लाका अध्यक्ष र सचिवहरु
प्रतिक्रिया