NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

संसद विघटनको मुद्दामा फैसला नजिक सर्वोच्च : न्यायाधीशबीच छलफल, रिट निवेदकलाई बोलाइयो

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा फैसलाको लागि सर्वोच्च अदालतले अन्तिम तयारी अघि बढाएको छ । सर्वोच्च अदालत परिसरमा सुरक्षा अवस्था थप बलियो बनाएर न्यायाधीशहरु छलफलमा जुटेका छन् । सर्वोच्चले आजै रिट निवेदकहरुलाई पनि सर्वोच्चमा बोलाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष