NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

पशुपतिमा सुनको जलहरी हालिँदै, एउटा मात्र ढोका खोल्दा दशनार्थीको भीड [फोटो फिचर]

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने भएको छ। हाल चाँदीबाट बनेको जलहरी जीर्ण बन्दै गएको भन्दै कोषले सुनको जलहरी राख्न लागेको हो। मन्दिरमा सुनको जलहरी राख्ने कार्य भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। जलहरी राख्ने कार्य भइरहे पनि दर्शनार्थीको लागि मन्दिर खुला गरिएको छ । चार ढोका मध्ये एउटामात्र खोलेर दशनार्थीलाई पशुपति दर्शन गर्न दिइएको छ । एउटा मात्र ढोकाबाट प्रवेश गराउँदा दशनार्थीको लामो लाइन लागेको छ । कोषले मन्दिरमा सुनको जलहरी राखेपनि यसको विरुद्धमा भने सर्वोच्चमा रिट दर्ता भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष