सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन बदर, देश अब संसद् पुन:स्थापनाको बाटोमा

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । ५ पुसमा प्रधानमन्त्रीले गरेको विघटन बदर गरी पाउँ भनेर १३ निवेदकले दिएको रिट अनुसार प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले बदर गरेको हो । सर्वोच्चको बदरको फैसलासँगै देश अब प्रतिनिधिसभा पुन:स्थापनाको बाटोमा प्रवेश गरेको छ । फैसलाको १३ दिनभित्रै प्रतिनिधिसभाको बैठक बोलाउन पनि सर्वोच्च अदालते आदेश दिएको छ ।
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया