NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिए एक साथ महाअभियोग र अविश्वास प्रस्ताव

काठमाडौँ । प्रचण्ड–नेपाल पक्षको नेकपाले संसद पुन:स्थापना पश्चात राष्ट्रपतिले राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिएको छ । उक्त पक्षको केन्द्रीय सदस्य विष्णु रिजालले ट्वीटमार्फत यस्तो चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘संसद् पुन:स्थापना गरेर सर्वाेच्च अदालतले हाम्रो संविधान जोगाएको छ । राष्ट्रपति र प्रम मिलेर गरेको जालसाजीपूर्ण कदम अवैध ठहर भएपछि उहॉहरू दुवैले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । नत्र एकसाथ महाभियोग र अविश्वासको प्रस्तावमा जानुपर्छ ।’

ताजा अपडेट

नेपालवाच विशेष