NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

न्यायमूर्तिहरुलाई सलाम : विश्वप्रकाश

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा पुनस्थापना गरेकोमा सर्वोच्च अदालतका न्यायमूर्तिहरुलाई सलाम भनेका छन् । प्रतिनिधिसभा विघटनलाई अदालतले बदर गरेपछि प्रवक्ता शर्माले ट्वीट गर्दै यस्तो बताएका हुन् । ‘न्याय मुर्तिहरुलाई लाख लाख सलाम ! संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।’

ताजा अपडेट

नेपालवाच विशेष