NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

सत्यमाथि शासक हुन सक्दैन, सर्वोच्चले दुर्घटनाबाट बचायो : रामचन्द्र पौडेल

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन बदर सत्यमाथि जित भएको बताएका छन् । सत्यमाथि कोही नहुने भन्दै उनले फैसलाको स्वागत गर्दै सत्यको जित भएको बताएका हुन् । ‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन ।’ पौडेलले भनेका छन्, ‘संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ। सर्वोच्चलाई धन्यवाद !’

ताजा अपडेट

नेपालवाच विशेष