ओली समूहको प्रतिक्रिया : फैसला अनपेक्षित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समूहले संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको आदेशलाई स्वीकार गर्ने प्रतिक्रिया दिएको छ । परराष्ट्र मन्त्री तथा सो समूहका प्रवक्ता समेत रहेका प्रदीप ज्ञवालीले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसललाई सम्मान गर्ने बताएका हुन् । उनले सर्वोच्चको फैसला अपेक्षा विपरित भएको बताएका छन् । फैसला अपेक्षा विपरित आएको छ तर हामी सम्मान गछौँ ।
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया