NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

गोकुल बाँस्कोटाले भने–के को दीपावली के को रुवाबासी ? गोलचक्कर त उसैगरी चलिरहन्छ

काठमाडौं । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका ओलीका विश्वासपात्र एवं नेता गोकुल बाँस्कोटाले प्रतिक्रिया दिएका छन् । राजनीतिले संसदमा असर गरेको तर संविधानमा होइन भन्दै बाँस्कोटाले यस्तो गोलचक्कर चलिरहने बताएका छन्। ‘राजनीतिले संसदमा असर गरेको हो, संविधानले होइन । त्यो गोलचक्कर त उसैगरी चलिरहन्छ नि। राजनीति आ–आफ्नै तालसुरमा चलिरहन्छ।के को दिपावली के को रुवाबासी ? बाँकी हेर्दै जाने हो।’ सामाजिक संजाल फेसबुकमा बाँस्कोटाले लेखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष