NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ९ गते

बंगलादेशले अप्रिल ७ देखि कोभिड-१९ विरूद्धको खोपको दोस्रो डोज दिने

बंगलादेशले अप्रिल ७ देखि आम नागरिकका लागि देशभर कोभिड–१९ विरूद्धको दोस्रो खोपको डोज दिने निर्णय गरेको छ । बंगलादेशका स्वास्थ्य मन्त्री जाहिद मालेकले यसको पुष्टि गरे। बंगलादेशमा करीब ३० लाख नागरिकलाई कोभिड–१९ विरूद्धको खोपको पहिलो डोज दिइएको छ। बङ्गलादेश सरकारले विभिन्न उच्च जोखिम समूहका एक करोड ६० लाख ९० हजार नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने योजना बनाइरहेको उनले बताए।

ताजा अपडेट

नेपालवाच विशेष