राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शनमा

काठमाडौँ । सर्वोच्च अदालतबाट आफ्नो प्रतिकुल फैसला आएको भोलीपल्ट बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शनमा पुगेकी छिन् । पशुपतिनाथमा सुनको जलप भएको गजुर उदुघाटन गर्न राष्ट्रपति भण्डारी पशुपतिनाथ जान लागेको पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुले बताएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पनि संसद विघटनको निर्णय गरेर पशुपतिनाथको दर्शनमा गएका थिए । त्यही क्रममा उनले पशुपतिको गजुरमा सुनको जलप लगाउन निर्देशन दिएका थिए । त्यही जलप लगाएको गजुरको उद्घाटन गर्न राष्ट्रपति भण्डारी पशुपतिनाथको दर्शनमा पुगेकी हुन् ।
ताजा अपडेट
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
-
पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य
प्रतिक्रिया