प्रधानसेनापति थापाले लगाए कोभिडविरुद्धको खोप

प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। थापाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। भारतबाट ल्याइएको कोभिसिल्ड खोप थापाले लगाएका हुन्।
प्रतिक्रिया