NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

ओलीसामू खनालले भने– एमाले र सरकारलाई बलियो बनाएर लान तयार छौं तर हाम्रा माग पूरा गरियोस्

काठमाडौं । खनालले आफूहरु एमालेलाई बलियो बनाएर अघि बढ्न तयार रहेको भन्दै विधान विपरीतका निर्णय खारेज गर्नुपर्ने बताएका थिए । बैठकमा समय लिएर खनालले ‘पार्टीलाई एकढिक्का बनाएर लान तयार छौं । सरकारलाई प्रभावकारी बनाउनुपर्छ । तर, सांसदहरुको असन्तुष्टि पूरा गर्ने र संसदीय दलको विधान बनाएर अघि बढ्नुपर्छ’ भनेको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए ।