NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणि थापालाई कोरोना संक्रमण देखिएकाे छ । पीसीआर परीक्षणमा थापालाई काेराेना पोजिटिभ देखिएको पुष्टि भएको हो । उनकी छोरी उष्णतामा पनि संक्रमण पुष्टि भएको छ । रुघाखोकी लागेपछि थापा केही दिनदेखि निवासमै थिए । संक्रमण पुष्टि भए पनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको परिवारले जनाएको छ ।