NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

६६० भन्सार एजेन्ट मागेकाे सरकारले लिखित परीक्षा स्थगित गर्‍याे

६ सय ६० जना भन्सार एजेन्ट माग गरेकाे सरकारले लिखित परीक्षा स्थगित गरेकाे छ। भन्सार विभागले चैत १६ गते भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेर निवेदन संकलन पनि गरिसकेकाे छ। तर काेभिड-१९ का कारण परीक्षा स्थगित भएकाे भन्सार विभागले सूचना जारी गरेर जानकारी दिएकाे छ। परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ । साथै अर्काे परीक्षा हुनु भन्दा कम्तीमा १५ दिन अगाडी सूचना गोरखापत्र दैनिक र विभागको वेबसाइटमा प्रकाशन गर्ने जनाएको छ ।