NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

मेसी खेल्ने चर्चित स्पेनिस ला लिगाले दियो बुद्ध पूर्णिमाको शुभकामना

काठमाडाैं। विश्वचर्चित फुटबलको संस्था स्पेनिस संस्था लालिगाले बुद्ध पूर्णिमाको शुभकामना दिएको छ । लालिगाको फेसबुक पेजमार्फत बुद्ध पूर्णिमाको शुभकामना दिएको हो । ‘भगवान बुद्धको आशिर्वाद यस जगतको सम्पूर्ण प्राणीमा बनिरहोस् । बुद्ध पूर्णिमाको मंगलमय शुभकामना । स्टे स्टेगं नेपाल ।’ लिगाले फेसबुक पेजमामा भनेकाे छ । चर्चित खेलाडी ला लिगाकै बार्सिलाेनाबाट खेल्ने गर्छन् ।