NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

तुइन निर्माणमा प्रतिबन्ध, झोल्ङ्गेपुल निर्माणका लागि ५ अर्व ५ करोड

काठमाडौं । सरकारले तुइन निर्माणमा प्रतिबन्ध लगाउने भएको छ । साथै नयाँ झोलुङ्गेपु निर्माणको लागी ५ अर्व ५ करोड बजेट विनियोजन गरीएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।