NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कर्मचारीको तलब दुई हजार बढ्यो

काठमाडौँ । सरकारले निजामती कर्मचारीको तलब बृद्धि गरेको छ । आधारभुतत तलबमा २ हजार रुपैयाँ बृद्धि गरेको हो बृद्धि भएको तलब आगामी साउन १ गतेदेखि लागू हुनेछ । कर्मचारीले पाउँदै आएको महँगी भत्ता यथावत राखेको छ । यस्तै १० लाख सम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने घोषणा गरेको छ । कोभिड–१९ महामारीका कारण प्रयाप्त तलब बृद्धि गर्न नसकेको अर्थ मन्त्री पौडेलले बताए । तर आगामी दिनमा कर्मचारीको तलब बृद्धिका लागि आयोग गठन गर्ने जनाएका छन् ।