NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

विमानस्थल निर्माणका लागि मात्रै २० अर्ब ३१ करोड बजेट

काठमाडौं । सरकारले आर्थिक वर्षमा विभिन्न चार वटा अन्तर्राष्ट्रिय विमानस्थालसहितका विमानस्थाल निर्माण गर्न २० अर्ब ३१ करोड रुपैयाँ बजेट छुट्याएको छ । यस्तो बजेटमा पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि मात्रै ८ अर्ब बजेट दिइएको छ । गौतम बुद्ध विमानस्थललाई ३ अर्ब ५३ करोड र त्रिभुवन विमानस्थलको थप स्तरोन्नतीका लाथि ६ अर्ब ९५ करोड बजेट विनियोजन भएको छ । त्यस्तैगरि सरकारले आन्तरिक विमानस्थलको पूर्वाधार निर्माणमा १ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरेको छ