NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

आज प्रदेश १ मा वर्षा, अरु प्रदेशकाे माैसम कस्ताे ?

बुधबार प्रदेश १ मा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना छ। यसैगरी तराईका केही क्षेत्रमा पनि वर्षाकाे सम्भावना छ। प्रदेशका अन्य पहाडी भूभागमा बदली रहनेछ । महाशाखाका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ । प्रदेश १ का लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पानी पर्ने सम्भावना छ।