NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

पूर्वसांसद वाइबाको निधन

नेकपा माओवादी केन्द्रका नेता विष्णुबहादुर तामाङको निधन भएको छ। सिरहाको कर्जन्हा नगरपालिका–५ निवासी ७८ वर्षीय तामाङको उपचारको क्रममा बिहीबार झापाको दमकस्थित आम्दा अस्पतालमा निधन भएको हो । कोरोना संक्रमणबाट मुक्त भइसकेका उनको उपचारको क्रममा सुगरलेभल एक्कासी बढी भएपछि उनको निधन भएको परिवारजनले बताएका छन् । तामाङ २०४८ सालको आम निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट तत्कालीन संयुक्त जनमोर्चाबाट सांसदमा निर्वाचित भएका थिए