NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

तराई र भित्री मधेशलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य हुँदैन : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टका अध्यक्ष कमल थापाले वातावरणीय सन्तुलन बिगार्ने तथा तराई-मधेश र भित्री मधेशलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन्। सरकारले ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम अघि सारेपछि तीव्र आलाेचना भइरहेका बेला थापाकाे प्रतिक्रिया आएकाे हाे। उनले ‘खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ’ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको बताएका छन्। ुयसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ,’ थापाले उल्लेख गरेका छन्। <a href="http://"खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ"भन्ने सरकारी नीतिले सर्वत्र आशंका,भ्रम र चिन्ता पैदा भएको छ।यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ।वातावरणीय सन्तुलन विगार्ने तथा तराई/मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य हुंदैन— Kamal Thapa (@KTnepal) June 4, 2021 ” class=”rank-math-link”>http://<blockquote class=”twitter-tweet”><p lang=”ne” dir=”ltr”>&quot;खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ&quot;भन्ने सरकारी नीतिले सर्वत्र आशंका,भ्रम र चिन्ता पैदा भएको छ।यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ।वातावरणीय सन्तुलन विगार्ने तथा तराई/मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य हुंदैन</p>&mdash; Kamal Thapa (@KTnepal) <a href=”https://twitter.com/KTnepal/status/1400650032630493184?ref_src=twsrctfw”>June 4, 2021</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>

ताजा अपडेट

नेपालवाच विशेष