NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कोरोना अपडेट : ६ हजार ६३६ जनाले कोरोना जिते, ९९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ६३६ जनाले कोरोना जितेका छन् । त्यस्तै थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ९९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।