NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कोरोनाबाट पछिल्लो २४ घण्टामा ४३४४ संक्रमित, ५७६८ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४३४४ जना संक्रमित हुँदा ५७६८ जना संक्रमणमुक्त भएका छन् । ८१ जनाको मृत्यु भएको छ । १२ हजार ७४ जनाको पीसीआर र ४५६८ को एन्टिजेन परीक्षणमा हुँदा ४३४४ जनामा संक्रमण देखिएको हो ।