NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

आरजु राणालाई ५ हजार अन्तरले हराउने राना पनि मन्त्री बन्दै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई भारी मत अन्तरले पराजित गर्ने नारदमुनी राना पनि सरकारमा मन्त्री बन्न लागेका छन् । प्रधानमन्त्री केपी ओलीले कैलाली ५ बाट आरजुलाई हराउने रानालाई वनमन्त्री बनाउन लागेका हुन् । राना २७ हजार २०२ मत ल्याएर विजयी हुँदा आरजुले २२ हजार ३२२ मत ल्याएर पराजित भएकी थिइन् । प्रधानमन्त्रीले १९ अाैं पटक मन्त्रिमण्ल पुनर्गठन गर्दा रानाले अवसर पाउन लागेका हुन् । चार बजे सपथ हुने कार्यक्रम छ ।