NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सर्वाेच्चमा ६ न्यायाधीश थपिए, बिहीबार सपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेका छन्। सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरिएको हो ।

बुधबार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका ६ न्यायाधीशलाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन्। नयाँ न्यायाधीशको सपथ बिहीबार हुँदैछ । सर्वाेच्चमा एक न्यायाधीशको पद अझै रिक्त छ । माओवादीको भागमा परेको सो पदमा कसलाई नियुक्ति गर्ने विवादले रिक्त भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष