मंसिर २ गते पनि सार्वजनिक बिदा
काठमाडौं । सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भाइटिकाको भोलिपल्ट पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो । नेवार समुदायले मनाउने किजा पर्वमा पनि सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको हो । उक्त दिन दिउसो नेपाल संवत् र बेलुका म्हपूजा गर्ने नेवारी संस्कृति छ । उक्त दिन नेपालभर सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ संस्था, शिक्षण संस्थाहरूसमेतमा सार्वजनिक विदा दिने घोषणा गरिएको हो ।
ताजा अपडेट
-
सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत
-
‘मन्दीले ऋण प्रवाह घट्यो, बैंकले साना-ठूला भनेर भेदभाव गर्दैन’(अन्तर्वार्ता)
-
सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
प्रतिक्रिया