NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ९ गते

टिपर दुर्घटनामा दुईको मृत्यु

रसुवाको राम्चे स्याउबारी नजिकै टिपर दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ। कालिका गाउँपलिका-१ ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिपर बुधबार राति दुर्घटनामा परेकाे हाे। घटनामा राजेन्द्र तामाङ र चालक सागर तामाङकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।