दिल्लीमा एकसाता लकडाउन थपियो
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा लगाइएको लकडाउन एकसाता लम्बाइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमार्फत यस्तो जानकारी दिएका हुन् । कोरोनाबाट प्रभावित भारतीय सहर नयाँ दिल्लीमा पछिल्लो समय संक्रमित र मृतक दुवैको संख्यामा वृद्धि भइरहेको छ । भारतका नयाँ दिल्लीसहित मुख्य सहरहरुमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको अन्तिम संस्कारका लागिसमेत स्थान अभाव भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ताजा अपडेट
-
म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
प्रतिक्रिया