कोरोना संक्रमणबाट सम्पादक कार्कीको निधन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट पत्रकार शान्तिराम कार्कीको निधन भएको छ । कोभिड संक्रमणपछि कार्की दुई हप्ता अघिबाट काठमाडौंस्थित मनमोहन मेमोरियल अपतालमा कार्की उपचाररतः थिए । कार्की नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष र जनताटाइम्स डटकमका सम्पादक हुन् । कार्की सौर्य दैनिकमा पनि आवद्ध थिए । कार्की २०४४ सालमा झापाको डोरामारीमा जन्मिएका थिए । कार्की प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत हुन् ।
ताजा अपडेट
-
नेदरल्याण्ड्समाथि नेपालको लगातार दोस्रो जित
-
सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस
-
पत्रकारिता परपीडक नभई सकारात्मक र विश्लेषणात्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ: प्रधानमन्त्री ओली
-
‘कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक हरित ऋणपत्र निष्काशन’
-
नेपाल लाओससँग २-१ ले पराजित
प्रतिक्रिया