तीन फोटोमा हेर्नुहोस् प्रधानमन्त्रीले १९ औं पटक पुनर्गठन गरेपछिको मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार गठनको साढे तीन वर्षमा १९ औं पटकसम्म मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसै क्रममा ओलीले बिहीबार पनि एमाले र जसपाका केही नेतालाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । मन्त्रिमण्डल पुनर्गठनपछि २५ सदस्यीय मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको छ । यस्ता छन् २५ सदस्यीय बैठकका तीन फोटाे
प्रतिक्रिया