जर्मनीमाथि सानदार जितसहित इङल्याण्ड क्वाटरफाइनलमा
जर्मनीमाथि २–० गोलको सानदार जितसहित इङल्याण्ड युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लण्डनको वेम्बली स्टेडियममा भएको खेलमा बलियो जर्मनीलाई हराउन इङल्याण्डका लागि रहिम स्ट्रलिङले ७५ औं र ह्यारी केनले ८६ औं मिनेटमा गोल गरे । पहिलो गोल खाएपछि जर्मनीका थोमस मुलर वान भर्सेस वानको अवस्थामा गोल गर्न चुके । अब इङल्याण्डले स्वीडेन युक्रेनको विजेतासँग क्वाटरफाइनलमा खेल्नेछ ।
ताजा अपडेट
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
काठमाडौँ महानगरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार
-
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा
-
६ सचिवको सरुवा, पर्यटन, शिक्षा र कृषि सचिव फेरिए
प्रतिक्रिया