गगन थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्छु : विश्वप्रकाश
काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउन आफूले प्रस्ताव अघि सार्ने बताएका छन् ।
गगन काठमाडौं ४ बाट जितेपछि शर्माले सामाजिक संजालमा यस्तो लेखेका हुन् ।
‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ !’ शर्माले लेखेका छन् ।
थापाले पनि अब प्रधानमन्त्रीमा तयारी गर्ने बताउँदै आएका छन् ।
शर्मा पनि झापाबाट जितको संघारमा छन् ।
प्रतिक्रिया