NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ११ गते

नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बुधबार आज बस्दैछ। नेकपा सचिवालयको निर्णय अनुसार बुधबार अपराह्न पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। नेकपा नेताहरूका अनुसार बैठकले भावि रणनीति तय गर्नेछ। सर्वाेच्चको फैसलासँगै २३ फागुनका लागि संसद आह्वान भइसकेको भए पनि नेकपा विभाजनले कानुनी मान्यता पाइसकेको छैन। यसमा निर्वाचन आयोगले ढिलाइ गरिरहेको नेताहरुले आरोप लगाउने गरेका छन्।

ताजा अपडेट

नेपालवाच विशेष